विदेशमा रहेका नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता

यस स्टोरीको अंश: गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता: एनआरएनएको चेतावनीपछि काउन्सिल पछि हट्यो
www.everesttimesnews.com · 1 हप्ता अघि

नेपाल मेडिकल काउन्सिलले विदेशमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । काउन्सिलको पूर्ण बैठकले यसअघि ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय उल्टाउँदै उनीहरूको लाइसेन्स यथावत राख्ने निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू