एन्फा नेतृत्वमाथिको निलम्बन हटाइयो

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
prasashan.com · 2 हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । एन्फाका पदाधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो । निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागी हुने सम्भावना बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू