एन्फा नेतृत्वमाथिको निलम्बन हटाइयो
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवाराष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथिको निलम्बन आदेश फिर्ता लिएको छ । सम्बन्धित विवाद समाधानका लागि भएको छलफलपछि निलम्बन फुकुवा गर्ने निष्कर्षमा पुगिएको हो । एन्फाका महासचिवसहित पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›