प्रधानमन्त्रीको तर्फबाट संसद्‌मा दुई विधेयक पेस

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
nayapage.com · 1 हप्ता अघि

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रतिनिधिसभामा दुईवटा विधेयक प्रस्तुत गरेकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा र मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा प्रस्तुत गरिएको हो । २०७८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले विधेयक ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू