मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट भेप सहित दुई कन्टेनर नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएकाहरुमा सन्तोष लामा, फुन्चुदोर्जे तामाङ र पासाङ शेर्पा छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›