भेप तस्करी प्रकरणमा शंकास्पद थप दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
मुस्ताङ। नेपाल-चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रुपमा चोरी-पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›