मुक्तिनाथमा बढे धार्मिक पर्यटक, भारतीयको बाहुल्य

यस स्टोरीको अंश: नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन संरचनागत सुधार गरिने
nepalnews.com · 1 हप्ता अघि

मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटक बढेका छन् । मौसमअनुकूलता र सडक सञ्जाल सहज भएसँगै पर्यटकको घुइँचो लाग्न थालेको हो । मुक्तिनाथ आउनेमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतीय छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू