मानसरोवर कैलाश यात्रामा चहलपहल बढ्याे

यस स्टोरीको अंश: मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने भारतीय तीर्थयात्रीको संख्या बढ्दो, चार दिनमै १६९ जना सिमकोट आइपुगे
www.drishtinews.com · 1 हप्ता अघि

वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बढेको छ। सिजन सुरु भएपछि नेपालगन्जबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन्। प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू