सांसद सेन्दाङलाई प्रतिनिधि सभा बैठकबाट बाहिर निकालिएको विषयमा नेपाली काँग्रेसले आपत्ति

यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
ehimalayatimes.com · 16 घण्टा अघि

सांसद गीता सेन्दाङलाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बैठक चलिरहेका बेला मोबाइलबाट तस्बिर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेका थिए, जसलाई कांग्रेस सांसद निश्कल राईले नियमावलीविपरित रहेको टिप्पणी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू