राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई निषेध गरिएकोप्रति काँग्रेसको आपत्ति

यस स्टोरीको अंश: सरकारद्वारा ६ सहसचिवको सरुवा, ५ जना सीडीओ र १ जना विभागीय महानिर्देशक
newspolar.com · 6 दिन अघि

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति काँग्रेसले आपत्ति जनाएको हो । समिति सदस्य समेत रहनुभएका नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गर्नु पारदर्शिताविपरीत भएको बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू