सुशासन समितिको बैठकमा पत्रकारलाई गरियो निषेध, कांग्रेसले संसद्मा कुरा उठाउने
▸ यस स्टोरीको अंश: राज्य व्यवस्था समिति बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, कांग्रेसद्वारा आपत्ति
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। समितिका सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गरिनु लोकतान्त्रिक मूल्य-मान्यता र पारदर्शिताको सिद्धान्त विपरीत भएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›