काफल बेच्दै हिँडेकी महिलामाथि नगरप्रहरीको दुर्व्यवहार, राहतस्वरुप १० हजार सहयोग

यस स्टोरीको अंश: नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा महिलालाई १० हजार क्षतिपूर्ति
baahrakhari.com · 1 हप्ता अघि

वीरेन्द्रनगर बसपार्कअगाडि काफल बेचिरहेकी महिलामाथि नगरप्रहरीले गरेको दुर्व्यवहारको आलोचनापछि वीरेन्द्रनगर नगरपालिकाले पीडितलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न नगरप्रहरीमाथि तत्काल विभागीय कारबाही गरिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू