अमिषा पराजुली प्रकरणमा नयाँ मोड, आमाले मागिन् साइबर ब्यूरोसँग क्षमा

यस स्टोरीको अंश: साइबर ब्युरोद्वारा अमिशा पराजुलीको आरोप खण्डन, आमाले मागिन् माफी
www.osnepal.com · 1 हप्ता अघि

जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्यूरोमा न्याय माग्न जाँदा आफूमाथि अपमानजनक र अश्लील शब्द प्रयोग भएको आरोप लगाएकी थिइन्। प्रहरीले अनुसन्धानका लागि अमिषाकी आमालाई बोलाएर बुझ्दा घटनाले नयाँ मोड लिएको छ। आमाले प्रहरीले त्यस्तो अपाच्य शब्द नबोलेको स्पष्ट पार्दै छोरीको गलत अभिव्यक्तिले प्रहरी संगठनको प्रतिष्ठामा आँच पु¥याएको स्वीकार गरी क्षमायाचना गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू