तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

यस स्टोरीको अंश: नेपाल प्रहरी तथ्यांक: वैशाखमा ५०% बढी सवारी दुर्घटना तीव्र गतिकै कारण
www.reportersnepal.com · 2 दिन अघि

वैशाख महिनामा देशभर भएका दुई हजार २९४ सवारी दुर्घटनामध्ये एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको पाइएको छ। सो अवधिमा २३९ जनाको मृत्यु भएको छ भने ७५२ जना गम्भीर घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू