आयोगले सार्वजनिक गर्‍यो चुनावको खर्च विवरण

यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
www.setopati.com · 1 हप्ता अघि

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन झन्डै ५ अर्ब रुपैयाँमा सम्पन्न भएको जनाएको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू