बाँकेमा बकर ईद धुमधामका साथ मनाइँदै

यस स्टोरीको अंश: बाँकेमा बकर ईद धुमधामका साथ मनाइयो, सामूहिक नमाज पढियो
gorkhapatraonline.com · 1 दिन अघि

इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व ईद–उल–अजहा (बकर ईद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ धुमधामले मनाइँदैछ । त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाइन्छ । नेपालगन्जस्थित मुख्य ईदगाहमा सामूहिक नमाज पढेर सुरु भएको पर्वमा मुलुकमा धार्मिक सद्भाव, आर्थिक विकास, शान्ति र अमनचैनको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू