एमालेले २२ महिनाअघिको निर्णय सच्यायो, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
bizmandu.com · 1 हप्ता अघि

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो। यसअघि ओलीले भण्डारीलाई पार्टी अध्यक्षमा आफूसँग प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि सदस्यता दिन अस्वीकार गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू