बालेन सरकार गठनसँगै व्यापारमा आशा पलाएको सभामुख अर्यालको दाबी
▸ यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्: नयाँ सरकारले नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा जगाएको छ
सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् । उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए । वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने भन्दै अब इनोभेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित