नेपाल बिजनेस समिट सम्पन्न

यस स्टोरीको अंश: सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्‍यो, विशेष अफर सार्वजनिक
www.karobardaily.com · 6 दिन अघि

नेपाल बिजनेस समिट २०२६ सम्पन्न भएको छ । ‘उद्यमशीलता, लगानी र नवप्रवर्तनद्वारा नेपालको अर्थतन्त्रको रुपान्तरण’ मूल विषयवस्तुसहित आयोजना गरिएको सम्मेलन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले आर्थिक नीति र शासन व्यवस्था दुवैमा आमूल परिवर्तन ल्याउन स्पष्ट जनादेश प्राप्त गरेको र यसको प्रभाव सार्वजनिक तथा निजी क्षेत्र दुवैले अनुभव गर्न सक्ने गरी काम भइरहेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू