भदौ २३ गते रक्षा बम र सुधनबीच भएको थियो विवाद, प्रदर्शनबाट फर्किन किन भनिएको थियो ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरुङको नेतृत्वमा जेनजी आन्दोलन हिंसात्मक बन्योराष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ अभियन्ता रक्षा बम लगायतको समूह र सुधन गुरुङबीच २०८२ भदौ २३ गते विवाद भएको खुलासा गरेको छ । आयोगले तयार पारेको प्रतिवेदनमा सो विवादका साथै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ किन गए र प्राथमिक उपचारको व्यवस्था किन गरियो भन्ने प्रश्नहरू उठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित