जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायको कमजोरी र सेना परिचालनमा ढिलाइप्रति आयोगले उठायाे प्रश्न

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी औंल्यायो
newspolar.com · 16 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको प्रदर्शन तथा त्यसपछिको हिंसात्मक घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षा निकायको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार भदौ २३ गतेको प्रदर्शन हिंसात्मक बन्दै सुरक्षाकर्मीको नियन्त्रणभन्दा बाहिर गएपछि काठमाडौका प्रमुख जिल्ला अधिकारीले नेपाली सेनाको सहयोग माग गरेको कागजातबाट देखिन्छ। तर त्यसअनुसार व्यवहारिक रूपमा तत्काल सेना परिचालन नभएको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू