भदौ २३ गते बानेश्वरमा के गर्दै थिए टीओबी बाइकरहरु ?

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा आईजीपी कार्कीसहित सुरक्षाकर्मीमाथि विभागीय कारबाही सिफारिस
newspolar.com · 18 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गतेको जेन जी आन्दोलनका क्रममा विवादास्पद टिबेटन ओरिजिन ब्लड (टीओबी) बाइकर समूहका गतिविधि र भूमिकालाई शंकास्पद ठहर गरेको छ । आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा टीओबी समूह कसले परिचालन गरेको थियो भन्ने बारेमा थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । निषेधित क्षेत्र नाघ्दै प्रदर्शनकारीहरू बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि पुगेपछि भीडको संख्या बढेर करिब २०–२५ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू