पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

यस स्टोरीको अंश: डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण अमेरिकामा सार्वजनिक
www.enepalese.com · 3 दिन अघि

अछामको तुर्माखाँद बजारमा २०२० सालमा पूर्ण बहादुर शाहद्वारा प्रकाशित र उनका छोरा लोकेन्द्र बहादुर शाहद्वारा पुनः प्रकाशित तथा पुर्नलिखित 'पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ' नामक पुस्तकको बिमोचन गरिएको छ । कार्यक्रममा पूर्व सचिव कृष्णहरि बास्कोटालाई पनि सम्मान गरिएको थियो । पुस्तकमा विभिन्न स्तोत्र, भजन र कविता संग्रहित छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू