भगवती शाही स्मृती स्तम्भ उद्घाटन

यस स्टोरीको अंश: पोखरामा ८५औँ लघुकथा वाचन कार्यक्रम सम्पन्न
insurancekhabar.com · 3 दिन अघि

बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति नागपर्वत नाडा अछाममा भगवती शाही स्मृति स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् । तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू