तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने
▸ यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए । छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित