पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
▸ यस स्टोरीको अंश: पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दियो
सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›