प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री मल्होत्राद्वारा नेपालमा शिक्षा र सीप विकासमा सहकार्यमा जोड
संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार हुने बताएकी छन्। उनले नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यमा बेलायत सहयोग गर्न इच्छुक रहेको बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित