बेलायती मन्त्री मल्होत्रा नेपालमा
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्रा नेपालमा: द्विपक्षीय सम्बन्ध र लगानीबारे छलफल
संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएका छिन् । उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएकी यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›