कञ्चनपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा

यस स्टोरीको अंश: सरकारी कागजात घरमै पुर्‍याउने द्रुत डाँक सेवा ६० जिल्लामा विस्तार
gorkhapatraonline.com · 1 दिन अघि

कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रसिद्ध “नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने गङ्गादशहरा पर्वको अवसरमा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले मङ्गलबार स्थानीय बिदा दिएका छन् । यस क्षेत्रकै ऐतिहासिक गङ्गादशहरा पर्व मनाइँदै आएको छ । यसैगरी, शुक्लाफाँटा, भीमदत्त र कृष्णपुर नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जेठ १३ गतेसम्म विद्यालय बिदा दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू