अत्यधिक गर्मी बढेपछि विद्यालयहरु बन्द
▸ यस स्टोरीको अंश: कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले स्थानीयको जनजीवन प्रभावित, स्थायी समाधानको माग
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाले तीन दिनसम्मका लागि बिदा दिएको छ भने भीमदत्त नगरपालिकाले पनि तीन दिनसम्म विद्यालय बन्द गरेको छ । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›