ओमानको खाडीमा अमेरिकी सेनाद्वारा इरानी तेल ट्याङ्कर नियन्त्रणमा लिई खानतलासी

यस स्टोरीको अंश: अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्याङ्कर नियन्त्रणमा लिई खानतलासी गर्‍यो
emountaintv.com · 6 दिन अघि

ओमानको खाडीमा अमेरिकी सेनाले इरानी झण्डावाहक एक व्यापारिक तेल ट्याङ्करलाई नियन्त्रणमा लिई खानतलासी गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम) ले बुधवार सो जानकारी दिएको हो । सेन्ट्रकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी ३१ औँ मरिन एक्सपिडिसनरी युनिटका मरिन कमान्डोहरूले एमटी सेलेस्टियल सी नामक तेल ट्याङ्करमा बोर्डिङ गरी खानतलासी गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू