अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा हवाई आक्रमण

यस स्टोरीको अंश: अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा आक्रमण, युद्धविराम वार्ता जारी
www.nepalviews.com · 22 घण्टा अघि

अमेरिका र इरानबीच युद्धविराम र शान्ति सम्झौताका लागि कूटनीतिक प्रयास जारी रहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी क्षेप्यास्त्र क्षेत्रहरू र समुद्री सुरुङ (माइन्स) बिछ्याउन खोजिरहेका डुङ्गाहरूलाई लक्षित गरी सो आक्रमण गरिएको हो । यो आक्रमण रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' मा अवस्थित इरानी नौसेनाको बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिक भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू