नेपाल भारतसँग ३–२ को सेटमा पराजित पराजित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैघरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपकाे पहिलाे खेलमा भारतसँग ३–२ ले पराजित भएकाे छ। जितसँगै भारतले २ अंक हात पारेको छ। नेपालले भने १ अंक पाएको छ। नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो। तर, त्यसपछिका दुई सेट नेपालले २०–२५ र १९–२५ ले गुमायो। पाँचौं तथा अन्तिम सेटमा भारत ९–१५ ले आफ्नाे पक्षमा पार्न सफल भयाे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित