घरजग्गा रोक्काफुकुवा र राजश्व अनलाइनबाटै, ३५ नगरपालिकाबाट एकीकृत सेवा

bizmandu.com · 7 घण्टा अघि

सरकारले घरजग्गा रोक्काफुकुवा र यसको राजश्व भुक्तानी अनलाइनबाटै गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै घरजग्गा खरिद प्रक्रिया सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गरी अनलाइन प्रणालीबाट भुक्तानी गर्ने बताएका हुन् । ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा सुरु गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू