आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा अनलाइनबाटै

यस स्टोरीको अंश: आगामी बजेटमा राजस्व वृद्धि: सरकारको लक्ष्य करका दर घटाउँदै आम्दानी बढाउने
www.sidhakura.com · 2 हप्ता अघि

सरकारले आजबाट जग्गा धितो बन्धकी तथा रोक्का फुकुवा पूर्णरुपमा अनलाइनबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार आजबाट बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइनबाट सुरु भएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू