संसदीय अभ्यास सुधार्न प्रविधिमैत्री र ‘मेरिट’ आधारित निर्णय आवश्यक : सांसद आचार्य
▸ यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसद्भित्र ‘सत्तापक्ष र प्रतिपक्ष’ को परम्परागत मनोविज्ञानले गुण–दोषको आधारमा निर्णय गर्ने अभ्यास कमजोर बनाएको टिप्पणी गरेका छन् । उनले यो विषयलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । सांसद आचार्यले संसद् सञ्चालनका विद्यमान प्रक्रिया अझै पनि अनावश्यक रूपमा कर्मकाण्डी रहेको भन्दै प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित