संसदको भूमिका कर्मचारीतन्त्रले खोसेको रास्वपा सांसद आचार्यको आरोप [भिडियो]
▸ यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले देशको नीति तथा कानून निर्माणको नेतृत्व संसदले नै गर्नुपर्नेमा जोड दिएका छन् । उनले हालको अभ्यासमा कानून निर्माणको वास्तविक नियन्त्रण मन्त्रालयका कर्मचारीतन्त्रमा गएको भन्दै चिन्ता व्यक्त गरे । आचार्यका अनुसार सांसदहरू केवल मस्यौदा हेर्ने र संशोधन गर्ने भूमिकामा सीमित भएका छन्, जुन संसदीय सर्वोच्चताको मर्मविपरीत हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित