सांसद कुन–कुन अवस्थामा मात्र सदनमा अनुपस्थित हुन पाउँछ मापदण्ड तोकौं– विपिन आचार्य
▸ यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले कुन–कुन अवस्थामा मात्र सांसद सदनमा अनुपस्थित हुन पाउने हो, त्यसको स्पष्ट मापदण्ड तोक्न आग्रह गरेका छन्। सांसद संसद्मा उपस्थित नहुने तर बाहिर कुनै कार्यक्रममा भाषण गरिरहेको हुने प्रवृत्ति सही अभ्यास नभएको भन्दै उनले सांसदको संसदीय काम कर्तव्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सांसदको संसदीय गतिविधिमा सहभागिता र सक्रियताको ट्र्याकिङ बायोमेट्रिक र पब्लिक टाइम–ट्र्याकिङ प्रणालीमार्फत गर्न माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित