वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा ५ जना नियुक्त, यी हुन् नियुक्ति पाउनेहरू
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा २७ जनाबाट छानिएर ५ जना नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमको रिक्त सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । कास्कीका डा. दिपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, काठमाडौंकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल नियुक्त भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›