नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

यस स्टोरीको अंश: कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
www.drishtinews.com · 5 दिन अघि

सरकारले नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरेको नियुक्ति विवादमा तानिएको छ । पर्यटनमन्त्री खडक राज पौडेलले ५ जनालाई नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा नियुक्त गरेका थिए । प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू