जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा : पर्यटनमन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, जलवायु परिवर्तनले हिमाल संकटमा
www.lokpath.com · 15 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वव्यापी तापमान वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीका मुहान सुक्ने क्रम बढ्दै गएको बताए । उनले हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू