दिगो हिमाली पर्यटन र वातावरण संरक्षण आजको आवश्यकता : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
www.palikanews.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको आवश्यकता भएको बताएका छन् । विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ्दो फोहर अहिले गम्भीर चुनौतीका रूपमा देखिएको उनले बताए । हिमाल र हिमाली पर्यावरण संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद र सचेतना अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू