हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
www.nepaljapan.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन्। उनले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या चुनौती बनेको उल्लेख गर्दै सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षणमा जोड दिए। हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धिमा यो सम्मेलनको विशेष महत्व रहेको धारणा उनले व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू