एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

यस स्टोरीको अंश: महिला क्रिकेट टोली एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान
shilapatra.com · 1 हप्ता अघि

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि बिदाइ गरेको छ । दुवै प्रतियोगिता मलेसियामा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू