भोजपुर–दिङ्ला सडकखण्डमा कालोपत्र सुरु

यस स्टोरीको अंश: भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्र सुरु, कोशी प्रदेश सरकारको ६२ करोड लगानी
nayapage.com · 9 घण्टा अघि

भोजपुरको उत्तरी क्षेत्रलाई दिङ्लासँग जोड्ने भोजपुर–दिङ्ला सडकखण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार पानीट्याङ्कीदेखि तीनतलेसम्मको १७ किलोमिटर सडकमा कालोपत्र थालिएको छ, जसको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ। कोशी प्रदेश सरकारको करिब ६२ करोड रुपैयाँ लगानीमा भइरहेको यो सडकको काम फागुनभित्र सक्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू