‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज पोखरामा 

यस स्टोरीको अंश: मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु, परम्परागत सीप र संस्कृति प्रदर्शन
www.makalukhabar.com · 8 घण्टा अघि

मकालु खबरको आयोजनामा भइरहेको ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज पोखरामा हुने भएको छ । गत १० गते काठमाडौंको प्रज्ञा भवनबाट औपचारिक रूपमा सुरु भएको कार्यक्रम आज १ बजे पोखरामा हुने भएको हो । युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक जीवनदृष्टि, प्रेरणा र व्यवहारिक सन्देश दिने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रममा प्रवेश निशूल्क रहेकाे छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू