नेपालमा ४ हजार १ सय ५ मेगावाट विद्यूत् उत्पादन
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
नेपालमा विद्युत क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । आर्थिक सर्वेक्षण रिपोर्टअनुसार जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जाबाट १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट बिजुली उत्पादन भएको छ । ९९.१ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›