विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
▸ यस स्टोरीको अंश: विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइयो, डिजिटल पहुँच विस्तारमा जोड
आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित