विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड
▸ यस स्टोरीको अंश: विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइयो, डिजिटल पहुँच विस्तारमा जोडविश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ आज (३ जेठ) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस दिवसको उद्देश्य इन्टरनेट तथा सूचना-सञ्चार प्रविधि (आइसिटी)को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›