शोषणबीच रोमानियातर्फ बढ्दो नेपाली आप्रवासन

यस स्टोरीको अंश: नेपाली श्रमिकको गन्तव्य युरोपतर्फ मोडियो, रोमानिया प्रमुख आकर्षण
ehimalayatimes.com · 3 दिन अघि

नेपाल इन्ष्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआइआइसिई) ले ‘रोमानियातर्फ नेपाली श्रमिकः अवसर र शोषणबीच’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा रोमानियातर्फ नेपाली श्रम आप्रवासनमा देखिएको परिवर्तनशील प्रवृत्ति तथा त्यसले आप्रवासी श्रमिक, आप्रवासन शासन र श्रम नीतिमा पार्ने प्रभावबारे छलफल गरिएको थियो । इयुलिया हाउले रोमानियामा आप्रवासी श्रमिकहरूको बढ्दो आगमनबारे चर्चा गर्दै त्यहाँ नेपाली श्रमिकले सामना गरिरहेका चुनौतीहरू औंल्याउनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू